सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको मानव साङ्लो

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको मानव साङ्लो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। महासंघको नेतृत्वमा पत्रकारहरुले हातेसाङ्लो बनाएका विधेयको विरोधमा जनाएका हुन्।



बबरमहलबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डला पुगेर पुनः नयाँ बानेश्वर आएको थियो। प्रदर्शनमा सयौंको संख्यामा पत्रकारहरूले सहभागीता जनाएका थिए।


प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकारिता अपराध होइन, प्रेस स्वतन्त्रको ग्यारेन्टी गर, संविधानको प्रस्तावनाको सम्मान गर, मिडिया काउन्सिल विधेयक फिर्ता गरलगायतका नारा लगाएका थिए।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।