सोमबार, साउन २५, २०८३

प्रचण्डका सुरक्षामा ५९ सुरक्षाकर्मी   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा अधिकृत पिएसओ परिवर्तन गरेको छ। मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यलयले डिएसपी नरेशराज सुवेदीलाई प्रचण्डको सुरक्षामा खटाएको हो।

दाहालको सुरक्षामा डिएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा ३० जना गरी ५९ जना खटिएका छन्। विप्लव समूहले आक्रमण गर्ने योजना बनाएको खुलासा गरेपछि सरकारले प्रचण्डको सुरक्षा थप कडा पारेको हो। यसअघि दाहालको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरलाई महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।