शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको कभर सङ्ग प्रतियोगिताका विजेतालाई ५० हजार

सिद्धार्थ बैंकको कभर सङ्ग प्रतियोगिताका विजेतालाई ५० हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर संग प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार प्रदान गरेको छ। यस प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोडगरेका थिए। 

यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो। आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदैजाने बैंकले जानकारी गराएको छ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर) सहित एक सय शाखा रहित बैंकिङ्ग सेवा, १ सय ६८ एटीएम र १ हजार तीन सय भन्दा भन्दा बढी पीवएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्