आइतबार, साउन २४, २०८३

एनआईसी बैंकको नयाँ शाखा सोनमा गाउँपालिकामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। शाखारहित बैंकिङ सेवा यही जेष्ठ १० गतेबाट संचालनमा ल्याइएको छ। बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानले गरे।

सहरी तथा ग्रामीण जिल्लाहरुमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि बैंकले शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्