आइतबार, साउन २४, २०८३

प्रभु बैंकको नयाँ शाखा चन्द्रौटामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रभु बैंकले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको नगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन गरेका थिए। 

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्