शनिबार, चैत ११, २०७९

महानगर आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं – काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बिच एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यष रन्जीत आचार्यले उक्त सेवा सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अचित समयमा आपत्कालिन सेवाको अभावलाई महशुस गर्दै उक्त सेवा सञ्चालन गर्न लागिएको बताइएको छ। आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी सहितको पूर्ण प्राविधिक जडान भएको एम्बुलेन्स सेवाद्वारा अत्यावश्यक स्वास्थ्य सेवा सुरु गरी उपचार गर्दै अस्पताल पुर्‍याउने उद्देश्यकाले यो सेवाका लागि सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ।

 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।