बुधबार, साउन २०, २०८३

सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनगरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।

संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बज प्रिबजेट छलफल वार्षिक नीति तथा कार्यक्रम अघि गर्ने वा पछि भन्ने कुरा टुंगो लागिसकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्