बुधबार, साउन २०, २०८३

एनआईसीका थप नयाँ पाँच शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – एनआईसी एसिया बैंकले पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाभित्र चार तथा बारामा एक नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ। 

नयाँ सञ्चालनमा ल्याइएका शाखाहरुमा उपत्यकाभित्र मध्यपुरथिमी नगरपालिका वडा नं. ६, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट, चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुंगल चोक र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ रहेका छन्। सम्पूर्ण शाखा कार्यालयको एक कार्यक्रमकाबीच बुधबार उद्घाटन गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्