बुधबार, साउन २०, २०८३

सिटिजन्स बैंकको नयाँ एटिएम हिमाल हस्पिटलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटिएम सेवा सुरु गरेको छ।

बैंकको १२ औं  वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका थिए।

एटिएम सेवाबाट अस्पतालका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्