बुधबार, साउन २०, २०८३

प्रभु बैंकको नयाँ शाखा कीर्तिपुरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रभु बैंक लिमिटेडको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा स्थापना भएको छ। सोमबारदेखि बैंकले कीर्तिपुर न.पा. वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ। 

शाखाको सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए। उद्घाटन कार्यक्रममा विभिन्न सरकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्