काठमाडौं – ओपाेले एफ ११ प्रो नेपालमा बैशाख ९ गते सार्वजनिक गर्ने घोषणा गरेको छ।
एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ प्रो मा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइनसहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ।
एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायतका फिचर्स उपलब्ध हुनेछन्। एफ ११ प्रो नायिका स्वस्तिमा खड्काको उपस्थितीमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४