आइतबार, साउन १७, २०८३

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - स्वास्थ्यमा गडबडी भएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यमा सुधार भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। अहिले क्रमिक रुपमा उनको स्वास्थ्यमा सुधार आएको अस्पताल श्रोतले जानकारी दिएको छ। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।