आइतबार, साउन १७, २०८३

सावित्राले फर्काइन् बराबरी गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर – विराटनगरमा जारी साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि भिडन्तमा नेपालले भारतविरुद्धको बराबरी गोल फर्काएको छ। एक गोलले पछि परेको अवस्थामा नेपालकी सावित्रा भण्डारीले खेलको ३३ औं मिनेटमा बराबरी गोल फर्काएकी हुन्।

यसअघि भारतका लागि खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।