आइतबार, साउन १७, २०८३

पाेखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना भएको छ। दुर्घटनामा परि एक बालकसहित दुई विदेशी नागरिक घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीय चिनिया नागरिक एलेस केरिएन र सिंगापुरका ७ वर्षीय बालक याङ जुयाङ जी रहेका छन्। ग्लाइडर बिजुलीकाे तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले बताएकाे छ।

साराङकोटबाट उडेको ओपन स्काइ कम्पनिको प्याराग्लाइडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। घाइते दुबैको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।