आइतबार, साउन १७, २०८३

त्रिशुलीमा ट्रक खस्यो : एकको मृत्यु, चार घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंबाट नारायणघट जाँदै गरेको ट्रक त्रिशुली नदिमा खसेको छ । मंगलबार बिहान ना ६ ख १४३  नम्बरको ट्रक तीन नम्बर पुलबाट त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ। घुम्तिमा चालकले ट्रक मोड्न नसकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।