आइतबार, साउन १७, २०८३

बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्कियो, एकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंको बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल र रिक्सा ठोक्किँदा मोटरसाइकल पछाडि बस्ने ब्यक्तिको मृत्यु भएको हो । 

मृत्यु हुनेमा  काठमाडौंको रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठ रहको प्रहरीले जनाएको छ । प्रहरीले रिक्सा र मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।