आइतबार, साउन १७, २०८३

ट्रालीबाट खसेर युवकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– ट्याक्टर दुर्घटनामा परि बझाङ जिल्लामा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीया लोकेन्द्र रोकाया रहेका छन्। 

बझाङको छान्नाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीafट खसेर रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्वर ७ मा दुर्घटना भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।