आइतबार, साउन १७, २०८३

कृष्णहरि बराल र विपिन सलामी सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नन्दकुमारी उप्रेती गजल सम्मान २०७५’ बाट डा. कृष्णहरि बराल र  ‘योगराज उप्रेती गजल पुरस्कार २०७५’ बाट विपिन सलामि सम्मानित भएका छन्। नेपाली गजलको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै डा बलाललाई उक्त पुरस्कार प्रदान गरिएको हो।

यस्तै सलामीको गजलकृति रानीचडालाई ‘योगराज उप्रेती गजल पुरस्कार’ प्रदान गरिएको हो। २०७४ सालमा प्रकाशित कृतिमध्येबाट उत्कृष्ट ठहर गर्दै रानीचडालाई सो पुरस्कार प्रदान गरिएको हो।

सांग्रिला बुक्सले प्रकाशन गरेको रानीचडाले यसअघि ‘जोगमाया चापागाईं गजल पुरस्कार’ समेत प्राप्त गरेको थियो।

बराल र सलामीले प्राप्त गरेको दुवै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।