आइतबार, साउन १७, २०८३

लम्बियो राप्रपाको मेची महाकाली अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन १५ गते ताप्लेजुङबाट शुभारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा एक दिन लम्बिएको छ। अभियान संचालनका क्रममा निर्धारित समय एकदिन लम्बिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। पूर्व निर्धारित समयअनुसार फागुन ३० गते काठमाडौंमा समापन गर्ने योजना थियो। तर, अब चैत १ गते अपरान्ह सवा १२ बजे काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभासहित समापन हुने प्रचार बिभाग प्रमुख श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।