आइतबार, साउन १७, २०८३

आफ्नै कार्यकर्ताद्वारा घेरिए सिके राउत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारसंग गत शुक्रबार ११ बुँदे सहमति गरेका सिके राउत आफ्नै कार्यकर्ताको घेराउमा परेका छन्। आईतबार काठमाडौंबाट जनकपुर जाने क्रममा जनकपुर विमानस्थलमा उनलाई कार्यकर्ताहरुले घेराउ गरेका थिए। कार्यकर्ताहरुले 'स्वतन्त्र मधेश' भन्दै नारा लगाएका थिए। राउतलाई उनीहरुले संचारकर्मीहरुसंग कुरासमेत गर्न दिएनन्। जनकपुरमा रामजानकीको मन्दिरमा दर्शन गरी राउतको रौतहट जाने कार्यक्रम थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।