आइतबार, साउन १७, २०८३

विप्वलवलाई  तह लगाउँछौं : गृहमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेपाल कम्पयुनिष्ट पार्टीलाई तह लगाउने बताएका छन्। २३ गतेदेखि कर्णालीमा जारी सुरक्षा गोष्ठिदलाई सम्बोधन गर्न शनिबार सुर्खेत पुगेका गृहमन्त्री थापाले विप्लव अपराधिक गतिविधिमा संलग्न भएको भएको भन्दै सरकारले छिट्टै तह लगाउने बताएका हुन्। वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापाले बिप्लवलाई निस्तेज पार्न त्यत्ति ठुलो चुनौती नभएको दावी गरे।

विप्लवलाई निस्तेज पार्न सरकालाई कतिको सजिलो छ? भन्ने प्रश्नमा उनले भने, ‘विप्लव भर्खरै विस्तार भएको समूह हो, यसलाई केही दिनमै निस्तेज पार्नेगरी सरकारले तह लगाउँनेछ।’ 

विप्लव समूहले देश व्यापीरुपमा हिसात्मक गतिविधिहरु विस्तार गर्न थाले भन्दै छिट्टैनै निस्तेज हुने थापाको जिकिर छ। सरकारले एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ र आवश्यक कानुन तयार गरेको अब देश विकासका अघि बढ्ने उनको तर्क थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।