आइतबार, साउन १७, २०८३

व्यवसायी गुरुङको घरमा बम विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - वैदेशिक रोजगार विभागका व्यवसायी संघका अध्यक्ष राेहन गुरुङको घरमा शुक्रबार राति बम विस्फोट भएको छ। गुरुङको बसुन्धरामा रहेको घरमा भएको विस्फोटमा परी केही घाइतेसमेत भएका छन्।

गुरुङको तल्लो तलामा राखिएको गाडीमा करिब साढे ७ बजे विस्फोट गराइएको थियो। विस्फोटपछि लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो। विष्फोटबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरका सिसासमेत फुटेका छन्। बम कसले राखेको भन्ने खुलिनसकेपनि प्रहरीले विप्लव समूहमाथि आशंका गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।