आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता भएकी सांसद मल्ल दुई घण्टापछि प्रहरीको सम्पर्कमा 

बेपत्ता भएकी सांसद मल्ल दुई घण्टापछि प्रहरीको सम्पर्कमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल दुईघण्टापछि प्रहरीको सम्पर्कमा आएकी छन्। शुक्रबार दिउँसो बझाङको केदारसिंह गाँउपालिकामा एक कार्यक्रममा सहभागी हुन हिडेकी सांसद मल्ल एकाएक सम्कर्क विहिन बनेकी थिइन्।

कार्यक्रममा जाँदै गर्दा उनी चढेको जीप बिग्रीएपछि करिब दश जनाको समूहले उनलाई मोटरसाइकलमा चढाएर लगेको थियो। त्यसपछि उनी सम्मर्क विहीन बनेकि थिइन्।

बझाङका प्रहरी निरीक्षक नैन बहादुर साउदका अनुसार सांसद मल्ललाई बाइकमा लैजाने समूहको पहिचान भएको छैन। सांसद मल्ललाई प्रहरीले बागथलाबाट उद्दार गरेको छ। 
सांसद मल्ललाई नेकपा नेतृत्वको नेत्रबिक्रम चन्द समूहले अपहरण गरेको हो वा अन्य केही कारण हो त्यो बारेमा अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।