आइतबार, साउन १७, २०८३

ओलीले भने : विप्लव लुटेरा समूह हो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटाहाको संज्ञा दिँदै नेकपा नाम झिकेर लुटेरा समूहको नाम राख्न चेतावनी दिएका छन्। 

उनले सिके राउतलाई पार्टी प्रवेश गराउन आयोजित विशेष  घोषणा सभामा सम्बोधन गर्दै नेकपाको आवरणमा लुटपाट मच्चाउने छुट कसैलाई नभएको बताउँदै भने, ‘अब नकपा हैन, तपाईंहरु लुटेरा समूह भनेर नाम राख्नुस्।’ ओलीले आक्रामक शैलीमा भने, ‘लुट्न पाइन्छ ? तपाईंले लुटिरहँदा हामी हेरेर बसिरहने ?’ 

लुट र हिंसामा संलग्न समूहमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी प्रधानमन्त्रीले दिए। हिंसा र लुट त्यागेर खुला राजनीतिक प्रतिस्पर्धामा आउन उनले विप्लवलाई आग्रह गरे।

याे पनि पढ्नुस्,

सिके राउतले बाटो बिराएनन् : ओली

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।