शनिबार, साउन १६, २०८३

सिके राउत र सरकारबीच ११ बुँदे सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकार र तराई मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्ने माग राख्दै आएका सिके राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको छ।

 प्रधानमन्त्री एवम् नेकपा केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरुलगायतको उपस्थितिमा राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभामा सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन्।

सहमतिमा तराईमधेसको समस्या समाधानका लागि लोकतान्त्रिक विधि अपनाइने, स्वतन्त्र मधेस गठबन्धनका सदस्यहरुमाथि लगाइएको मुद्दाहरुको राजनीतिक समाधान खोजिनेलगायतका बुँदा छन्।

यी ११ बुदा नेकपाको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।