काठमाडौं - सरकार र तराई मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्ने माग राख्दै आएका सिके राउतबीच शुक्रबार राजनीतिक सहमति हुने भएको छ। सहमतिका लागि राष्ट्रिय सभामा घोषणा सभा सुरु भएको छ।
सभामा प्रधानमन्त्री एवम् नेकपा केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरुलगायत सिके राउतको उपस्थिति रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४