शनिबार, साउन १६, २०८३

मेस्सी राष्ट्रिय टोलीमा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान समेत रहेको सुपर स्टार खेलाडी लियोनल मेस्सी आफ्नो राष्ट्रिय टोलीमा फर्किएका छन् । रुस विश्वकप २०१८ पछि लगातार राष्ट्रिय टोली बाहिर रहँदै आएका मेस्सी ९ महिनापछि पुनः टोलीमा फर्किएका हुन् ।

रुस विशवकपको शीर्ष १६ बाट विश्वकप विजेता फ्रान्ससँग पराजित हुदै बाहिरिए पछि मेस्सी टोली बाहिर रहदै आएका थिए । नयाँ प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेस्सीलाई भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि टिममा बोलाउन सफल भएका हुन् । 
Related image
अर्जेन्टिनाले २२ मार्चमा स्पेनमा भेनेजुएलासँग खेल्दैछ । त्यसको चार दिनपछि मोरोक्कोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । लियोनेल स्कालोनीको टिममा मेस्सी समावेश हुँदा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो, लोनमा चेल्सीबाट खेलिरहेका गोन्जलो हिगुआइन र इन्टर मिलानका फरवार्ड मौरो इकार्डीले टिममा स्थान बनाउन सकेनन् । 

प्रशिक्षक स्कालोनीले लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोलाई टिममा समावेश गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।