शनिबार, साउन १६, २०८३

यस्ताे रह्याे नेकपाको श्रद्धाञ्जली सभा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेकपाका नेताहरु पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र पर्यटन मन्त्री रविन्द्र अधिकारीको बिहीबार श्रद्धान्जली सभा सम्पन्न भएको छ। सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र हेलिकप्टर दुर्घनामा निधन भएका मन्त्री अधिकारीका आफन्तहरु उपस्थित थिए। नेकपा केन्द्रीय सचिवालयले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।