काठमाडौं – सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरू मंगलबार देशभरका स्कुल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। विद्यालय बन्द हुँदा लाखौं बालबालिका पढ्नबाट वञ्चित भएका छन्।
आफूहरूलाई स्थायी प्रक्रियामा लैजानुनपर्ने, स्थायीका लागि विज्ञापन गर्दा एकपटकका लागि उमेर हदबन्दी कायम राख्न नहुने र संघीय शिक्षा ऐनको मस्यौदामा राहत शिक्षकका समस्या सम्बोधन गर्नुपर्ने माग गर्दै शिक्षकहरू मंगलबार पनि राजधानीको माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...