काठमाडाैं- केही दिन यता मौसममा देखिएको बद्लावसँगै परेको हिउँले धर्तीको स्वर्गका नामले परिचित सुदूरपश्चिमको खप्तडको सेताम्य भएको छ । बाक्लो हिउँका कारण निकै मनमोहक देखिएको खप्तडमा पर्यटकको पनि घुइचो लागको छ ।
हेलिकोप्टरबाट कैद गरिएका दृष्यहरु-
तस्विर- गणेश बोहोरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४