काठमाडाैं - महाशिवरात्रीको दिन नेपाली सेनाको दिवस पनि हो। सैन्य दिवसका दिन सैनिक मंचमा सेनाले विशेष कार्यक्रम राखेको छ। सेनाले शुक्रबार अन्तिम चरणको अभ्यास गरेको छ।
सोमबार सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका साहसिक र रोचक कार्यक्रम हुनेछन्। शिवरात्रि तथा सेना दिवसको विशेष समारोह सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ।
सैनिक मुख्यालय जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...