शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपाका नेता तथा पूर्व मन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ।

तीन हप्ता अघिदेखि ह्याम्स अस्पतालमा उपचार रत अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

उनको शरिरका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको चिकित्सिकहरुले बताएका छन्। उनको स्वाथ्यमा सुधार हुने सम्भावना कम निकै कम रहेको अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।