शनिबार, साउन १६, २०८३

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै ४ विकेट (भिडियाे)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)मा बुधबार भएको आफ्नो तस्रो खेलमा उत्कृष्ट बलिङ गरेका छन् । उनले क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा चार ओरभ बलिङ गर्दै चार विकेट लिए । 

उनले चार ओभर बलिङ गर्दा मात्र १० रन खर्चेर चार विकेट लिएका हुन् । टिमको चौथो तथा आफ्जो पहिलो ओभरमा मात्र तीन रन खर्चेर एक जिवकेट लिए । त्यसपछि पुनः टोलीको छैठौं ओभर लिएर आएका सन्दीपले आफ्नो पहिलो बलमा विकेट लिन सफ भए । 
Image result for sandeep lamichhane PSL
त्यस पछि सेहि ओभरको अन्तिम बलमा पुन दोस्रो विकेट लिए । उनले आफ्नो दोस्रो ओभरमा मात्र दुई रन खर्चदै दुई विकेट लिएका थिए । आफ्नो तेस्रो ओभरमा उनले तीन रन खर्चदै एक विकेट लिए । 

आफ्नो चौथो ओरभमा मात्र ददुई रन खर्चे । समग्रहमा उनले चार ओभरमा १० रन खर्चदै ४ विकेट लिएका हुन् ।  सन्दीपले पिएसएलका तीन खेल मात्र खेल्दा ८ विकेट लिएका छन् । 

उनी सर्वाधिक विकेट लिनेको पाँचौ स्थानमा छन् । पेसावर जल्मीका हसन अलीले ५ खेलमा १५ विकेट लिँदै शीष स्थानमा छन् । 
Image result for sandeep lamichhane PSL
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।