शनिबार, साउन १६, २०८३

मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ७ जनाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दारेडाँडामा बुधबार दिउँसो एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटनामा परी पर्यटन, संस्कृति एवम् नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परेका ७ जनाकै निधन भएको पुष्टि गरेको छ। 

दुर्घटनामा परि मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुर्वदाश घाेचिमियालगायत छन्।

याे पनि,

मन्त्री रविन्द्र चढेको हेलिकोप्टर भीरमा ठोक्किएर टुक्राटुक्रा

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

पर्यटनमन्‍‍त्री रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटना

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।