आइतबार, साउन १७, २०८३

कांग्रेस केन्द्रीय समतिको बैठक : यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा नेविसंघको विवाद, तदर्थ समितिको गठन, विधान र महासमितिले प्रस्ताव गरेका पारित बारे छलफल हुने छ। 

महासमितिले पारित गरेका प्रस्तावहरुलाई सहमतिका साथ केन्द्रीय समितिबाट पास गराउन उद्देश्यका साथ बैठक बसेको केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिए।

आर्थिक, राजनीतिक, सांगठनिक, विधान र आर्थिक नीतिसहित पाँच वटा प्रस्तावलाई पारित उनले जानकारी दिए। बैठकले पछिल्लो समय चर्किदै गएको नेपाल विद्यार्थी संघको महाधिवेशनको विवाद सम्बन्धमा छलफल गरी एउटा समाधान खोज्ने विश्वकर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।