आइतबार, साउन १७, २०८३

एकैसाथ ६४ इन्स्पेक्टरकाे बढुवा, को को भए डिएसपी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव निरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।  

शनिबार बेलुका बसेको बढुवा समितिको बैठकले एकैपटक ६४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको हो । बढुवाको एक नम्बरमा हरि खतिवडा परेका छन् भने दोस्रो नम्बरमा मञ्जिल मुकारुङ रहेका छन् । तेस्रोमा जागेश्वर भण्डारी, चौथोमा वेद प्रसाद जोशी र पाचौँमा दान बहादुर थापा परेका छन् । 

लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाइएको भन्दै प्रहरी अधिकृतहरु असन्तुष्ट बन्दै आएका थिए । 

को को परे बढुवा सिफारिसमा ? 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।