काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आधिकारिक रुपमाब्रिनो सार्वजनिक गरेको छ। ब्रिनो, सम्वेदना, निर्णय लिने तथासिक्ने क्षमताको सम्मिश्रणका साथप्रयोगकर्तालाई प्राकृतिक मल्टिमोडल अन्तरक्रियामार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथविकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट हो।
ब्रिनोले ओपोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्मबीच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्छ। सेन्सि प्रविधिको प्राकृतिक मल्टिमोडल अन्तरक्रियासंगको समन्वयले ब्रिनोलाई प्रयोगकर्ताका आवश्यकता सहजै बुझ्न सक्ने बनाउनप्रयास गरिएको छ । प्राकृतिक भाषा बुझ्न सक्ने क्षमता, नलेज ग्राफ, कन्टेक्स्ट कम्प्युटिᆰ र ब्यक्तिगतसिफारिश जस्ता क्षमता सहितको संज्ञानात्मक प्रविधिले ब्रिनोलाई अझ सुक्ष्म रुपमाविश्वबुझ्ने क्षमताप्रदान गर्छ।
ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा सफ्टवेयर ईञ्जिनियरिᆰ विजनेस विभागकाअध्यक्ष एण्डि वुले भने, भविष्यकालागि रणनैतिक उत्पादनका रुपमा ब्रिनोले स्मार्टफोन तथा अन्य ईन्टरकनेक्टेड बस्तु विच रहेका बाधाहरु हटाउँदै प्रयोगकर्तालाई अन्तरक्रियात्मक, थप सहजतथाचनाखो अनुभव प्रदान गर्नेछ।
खुल्लापन, सेयरि तथा सह निर्माणका अवधारणा पालनागर्दै ब्रिनोले वाककला र स्मार्ट सेवाको खुल्ला प्ल्याटफर्मका रुपमा डेभलपर्स तथा पार्टनर्सलाई थपउपकरण सम्मपहुँच बढाएर नयाँ सेवाहरु समाहितगर्दैआफैलाई ईन्टरकनेक्टेड उपकरणका लागि ईन्टेलिजेन्ट नियन्त्रण केन्द्रका रुपमाविकास गर्न सक्नेछ।
ब्रिनोका साथै कम्पनीले बेईजिङमा आयोजित ओपो डेभलपर्स कन्फरेन्स २०१८, सम्मेलन मार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको छ। यस योजनाको उद्देश्य एक बिलियन आरएमबी लगानीका साथ डेभलपर्सको सशक्तिकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससंग सहकार्यगर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको छ।
सम्मेलनमार्फत ओपोले स्मार्टफोन उद्योगमाआफ्नो अन्तरदृष्टि तथाभविष्यको विज्ञान र प्राविधिक टूेण्डका बारेमा डेभलपर्स तथाउद्योगका पार्टनरहरु माझ संक्षिप्तजानकारी समेत प्रस्तुत गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४