बिहीबार, साउन १४, २०८३

दराजले ल्यायो नेपालमा पहिलोे पटक “ब्राण्ड डे”

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ। जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम विशेष छुट दिने छ। यो उत्सवले अनलाइन सपिङको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने छ। 

यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना गरिनेछ र पहिलो पटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट आरम्भ हुनेछ। २४ घण्टाको सिमित अवधि भित्र उपभोक्ताले नाम चलेका प्रसिद्ध ब्राण्डहरु क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शायोमि, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुनेछ। 

'एक प्रमुख अनलाइन सपिङ केन्द्र हुनाले दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ।

उपभोक्ताले पनिसो दिनमाअद्भुतकिनमेलको अनुभव संगाल्न सक्नेछन। अझ, सो दिनआकर्षक डिलहरु, मनोरन्जनात्मक खेलहरु र संग्रहणीय भाउचरहरुद्वारा ग्राहकहरुलाई उत्साहिततथासंलग्नगराइनेछ । हामीप्रमुखनेपाली साथै अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई ग्राहकहरुसम्म पुर्‍याउन प्रतिबद्ध छौ,”ब्राण्ड डे को बारेमा खुलासा गर्दै दराजका सहप्रबन्धनिर्देशक लीनो एह्लेरिङले भने ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्