बिहीबार, भदौ ४, २०८३

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक बद्री केसी रहेका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

पोखरा- पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक बद्री केसी रहेका छन्।

आइतबार मेथलाङमा भएको ग१च ७२३४ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन्। घाइते दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन।


प्रकाशित: Aug 15, 2021| 13:36 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।