शुक्रबार, वैशाख २१, २०८१

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ। 

आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जितका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा  पुरा गरेर विजय भएको हो । 

प्रकाशित: Feb 03, 2024| 16:55 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्