आइतबार, फागुन १७, २०८२

पाकिस्तानमा दुई सैनिकसहित चार जनाको मृत्यु

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

इस्लामावाद- पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबिच झडप भएको जनाएको छ। 

सेनाले गोलाबारीमा संलग्न दुई आतङ्ककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ। 

सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्फोटक पदार्थ बरामद गरिएको बताएको छ।   -सिन्ह्वा

प्रकाशित: Jan 11, 2024| 22:25 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्