बिहीबार, वैशाख २०, २०८१

गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

triton college
corrent noodles
Metro Mart

गाजा- हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।

यसैबिच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल– कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन्। उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको  पनि उल्लेख गरेका छन्।    -एएफपी

प्रकाशित: Jan 02, 2024| 09:47 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्