आइतबार, जेठ ३, २०८३

२०८० सालका लागि यस्तो छ बैंक बिदाको सूची

राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय पनि निर्धारण गरेको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय पनि निर्धारण गरेको छ।

National life

राष्ट्र बैंकले सरकारले तोकेको सार्वजनिक बिदाका कतिपय दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिँदै आएको छ। २०८० सालका लागि राष्ट्र बैंकले दसैं बिदा फूलपातीदेखि द्वादशीसम्म र तिहार बिदा लक्ष्मीपूजादेखि किजा पूजा २०८० कात्तिक २६ देखि कात्तिक २९ गतेसम्म बिदा हुने भनेको छ।

राष्ट्र बैंकले बिदालाई पनि क र ख गरी पूरा दिन र आधा दिनमा विभाजन गरेको छ। क वर्गको बिदामा पूरा दिन र ख वर्गको बिदामा आधा दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्नेछन्।

हेर्नुहोस् पूरा सूची

प्रकाशित: Mar 23, 2023| 15:42 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्