हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्रदशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस
प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।