बिहीबार, असोज ३०, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • नामकरणविरुद्धको आन्दोलनमा ज्यान गुमाएका लिम्बुको परिवारलाई ३ लाख राहत

नामकरणविरुद्धको आन्दोलनमा ज्यान गुमाएका लिम्बुको परिवारलाई ३ लाख राहत

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ।

Kumaribank

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई तत्काल राहतस्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको हो।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको  विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो।

मन्त्रिपरिषद् बैठकले घटनाको  छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: Mar 27, 2023| 13:00 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।