आइतबार, वैशाख १३, २०८३

बिरामी गिद्धको उपचार गर्दै प्राविधिक

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

National life
kumari

नवलपुरको कावासोती–३ को केरुङ्गेखोला नजिकै बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गर्दै पन्छी संरक्षण सङ्घका प्राविधिक । यस ठाउँमा मरेको स्यालको सिनो खाएर चार वटा गिद्ध मृत अवस्थामा फेला परेका छन् भने बिरामी अवस्थाका चार वटाको उद्धार गरिएको छ । तस्बिरः रासस
 

प्रकाशित: Mar 14, 2023| 05:45 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।