बिहीबार, भदौ ११, २०८३

आफ्नो बाटो आफैं बनाऔं

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा केपिलासगढी गाउँपालिका जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको खार्मीमा स्तरोन्नति गर्दै स्थानीय कामदार। प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष उक्त सडकखण्ड स्तरोन्नतिका लागि रु २० लाख बजेट प्राप्त भएको छ। तस्वीर: केदार मगर/रासस
 

प्रकाशित: Mar 14, 2023| 01:05 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।