सोमबार, कात्तिक ३, २०८२

झोलुंगे पुलमा मोटरसाइकल यात्रा

झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९
Kumaribank
Metro Mart

कुशे गाउँपालिका–६ स्थित प्रशासकीय केन्द्र भाम लगायतका दर्जन गाउँ  जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै । ठुला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ । तस्बिर: हेमन्त केसी/रासस


प्रकाशित: Feb 24, 2023| 04:00 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।