आइतबार, फागुन १७, २०८२

तीन जिल्लाका जनप्रतिनिधिको भेला त्रिवेणाली दोभानमा

तीन जिल्लाका जनप्रतिनिधिबीच भएको संयुक्त भेला ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

kumari

सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित अछाम, डोटी र सुर्खेतको सिमाना त्रिवेणाली दोभानमा तीन जिल्लाका जनप्रतिनिधिबीच भएको संयुक्त भेला ।

भेलामा सहभागी सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य हृदयराम थानी, सुर्खेत क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य बिन्दमान विष्ट, चौकुने पालिका अध्यक्ष खडक बिक, उपाध्यक्ष नरबहादुर वान्तोला, डोटी जिल्लाका बोकटान फुर्सेल गाउँपालिका अध्यक्ष कमल गडसिला, नेपाली कांग्रेस अछाम जिल्लाका सभापति पुष्प शाह, जिल्ला समन्वय समितिका प्रमुख ललित कंवर, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश सावदलगायत छन्। तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित: Feb 23, 2023| 22:30 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।