उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील मुलुकबाट अगाडि बढिरहेको नेपालबीचको सम्बन्ध नौलो हैन। एकअर्का मुलुकबीच चलायमान बनिरहेको अर्थतन्त्र र अपार पर्यटकीय सम्भावनालाई द्विपक्षीय उच्चस्तरीय भेटघाटले थप टेवा दिएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १०, २०८२